शान्ति र सद्भाव फैलाउन ‘पनौती–नमोबुद्ध’ पदयात्रा

काभ्रे।  विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले जिल्लाको पनौती नगरपालिकादेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक पदयात्रा आयोजना गरिने भएको छ । असोज ६ गते विश्व शान्ति दिवसको अवसर पारेर एक दिवसीय विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो । ‘विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउने, पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवर्द्धन गर्ने, हिन्दु धर्मावलम्बी र […]

सम्बन्धित सामग्री

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

भक्तपुरमा ‘पदयात्रा’ हुने

पर्यटक प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले भक्तपुरमा पदयात्रा हुने भएको छ।

ओखलढुंगामा नयाँ पदयात्रा मार्ग घोषणा

२३ जेठ, काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नयाँ पदयात्रा मार्ग घोषणा गरेका हुन् । सो अवसरमा गत ७ मंसिरदेखि भएको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाइमा रहेको थोलेदेम्बा डाँडामा भएको गल्फ […]

पदयात्रा

काठमाडौँ, ७ चैत । अन्ठाउनौँ अन्तराष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा निकालिएको पदयात्रा । पदयात्रामा कर्णाली प्रदेशका दलित अगुवाहरुको सहभागिता रहेको थियो । रासस

यस्तो देखियो एमालेको पदयात्रा

काठमाडौं : संविधान दिवसको सन्दर्भमा नेकपा एमालेले पदयात्रा गरेको छ। बिहान ७ बजे बानेश्वर, कालिमाटी, मैतीदेवी, कुपण्डोल र लैनचौरबाट एकसाथ पदयात्रा सुरु भएको हो।पाँचै स्थानबाट निस्केको टोली वसन्तपुर पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गरेका थिए।

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।...

भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक पदयात्रा

भक्तपुरमा शुक्रबार साँंझ सन्ध्याकालीन सांस्कृतिक पदयात्रा भएको छ। भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थितबारे पुखुबाट पदयात्रा सुरु भएको थियो।...

साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा

धनकुटा : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटास्थित नेपाली सेनाको बरख गण सल्लेरी ब्यारेकले धनकुटाको साँगुरीगढीदेखि धारापानी हुँदै फेदीसम्म बृहत् पदयात्राको आयोजना गरेको छ।धनकुटामा पर्यटन प्रवर्धनका लागि १० किलोमिटर दूरीमा पदयात्रा गरिएको हो। सवारीसाधनको प्रयोगसँगै छोटो दूरीमा समेत पैदल यात्रा गर्न छोडिसकेका वेला मंगलबार धनकुटामा सयौँले पदयात्रा गरेका छन्।धनकुटामा पर्यटन प्रवर्धनलाई लक्षित गरी पर्यटकीय स्थल भेडेटार नजिकैको ऐतिहासिक साँगुरीगढी भञ्ज्याङदेखि फेदीसम्म पदयात्रा गरिएको

मर्दी हिमाल पदयात्रा सुरु

कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ ।    पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो ।    प