१५ चैत, गोरखा । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरू गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा शुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ । गोरखाबाट शुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुदैँ जितगढी पुगेर समापन हुने गणपति अशोक कुमार क्षेत्रीले बताए । उनका अनुसार यात्रामा अधिकृतको कमाण्डमा ४८ […]
२३ जेठ, काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नयाँ पदयात्रा मार्ग घोषणा गरेका हुन् । सो अवसरमा गत ७ मंसिरदेखि भएको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाइमा रहेको थोलेदेम्बा डाँडामा भएको गल्फ […]
काठमाडौँ, ७ चैत । अन्ठाउनौँ अन्तराष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा निकालिएको पदयात्रा । पदयात्रामा कर्णाली प्रदेशका दलित अगुवाहरुको सहभागिता रहेको थियो । रासस
काठमाडौं : संविधान दिवसको सन्दर्भमा नेकपा एमालेले पदयात्रा गरेको छ। बिहान ७ बजे बानेश्वर, कालिमाटी, मैतीदेवी, कुपण्डोल र लैनचौरबाट एकसाथ पदयात्रा सुरु भएको हो।पाँचै स्थानबाट निस्केको टोली वसन्तपुर पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गरेका थिए।
संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।...
धनकुटा : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटास्थित नेपाली सेनाको बरख गण सल्लेरी ब्यारेकले धनकुटाको साँगुरीगढीदेखि धारापानी हुँदै फेदीसम्म बृहत् पदयात्राको आयोजना गरेको छ।धनकुटामा पर्यटन प्रवर्धनका लागि १० किलोमिटर दूरीमा पदयात्रा गरिएको हो। सवारीसाधनको प्रयोगसँगै छोटो दूरीमा समेत पैदल यात्रा गर्न छोडिसकेका वेला मंगलबार धनकुटामा सयौँले पदयात्रा गरेका छन्।धनकुटामा पर्यटन प्रवर्धनलाई लक्षित गरी पर्यटकीय स्थल भेडेटार नजिकैको ऐतिहासिक साँगुरीगढी भञ्ज्याङदेखि फेदीसम्म पदयात्रा गरिएको
कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो । प