हिन्दूहरूले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजाआजा गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । यसमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । यसरी जन्मष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेषगरी महिला व्रत बसी […]
The post कलियुगमा भगवान् कृष्णको सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.