लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

बुटवल। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरूलाई शपथ गराएका हुन्। डिल्लीबहादुर चौधरी, कृष्णध्वज खड्का, सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन्। चौधरी सहरी तथा ग्रामीण विकास, खड्का आन्तरिक मामिला तथा कानुन र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्।

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री महरासहित चार जनाले लिए शपथ

बुटवल- जोखबहादुर महराले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।  महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरूबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ गरेका छन् ।  नवनियुक्त मन्त्रीहरूलाई अहिले मन्त्रालयको जिम्मेवार...

लुम्बिनीका मुख्यमन्त्री महरासहित चार जनाले लिए शपथ

बुटवल- जोखबहादुर महराले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।  महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरूबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ गरेका छन् ।  नवनियुक्त मन्त्रीहरूलाई अहिले मन्त्रालयको जिम्मेवार...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, साेमबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेसँगै शुक्रबार दाङ देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले लगत्तै मन्त्रिपरिषदको पहिलो बैठकबाट सोमबार विश्वासको मत लिने निर्णय गराएका छन् । मन्त्रिपरिषदको बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकले […]

लुम्बिनीमा मुख्यमन्त्री चौधरी र थप ३ मन्त्रीले लिए शपथ (भिडिओ)

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी, नागरिक उन्मुक्ति र लोसपाका एकएकजना मन्त्री नियुक्त गरेका छन् । उनीहरूलाई पनि आजै शपथ गराइएको छ ।

लुम्बिनीका मुख्यमन्त्री गिरीसहित दुई मन्त्रीले गरे सपथग्रहण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीसहित दुई मन्त्रीले पद तथा गोेपनियताको शपथ लिएका छन्। बिहीबार प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा मुख्यमन्त्री गिरीसहित एमालेका तर्फबाट मन्त्री बनेका चेतनारायण आचार्य...

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार : कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको सपथ लिएका हुन् ।दाङका इ