लुम्बिनीका मुख्यमन्त्री गिरीसहित दुई मन्त्रीले गरे सपथग्रहण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीसहित दुई मन्त्रीले पद तथा गोेपनियताको शपथ लिएका छन्। बिहीबार प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा मुख्यमन्त्री गिरीसहित एमालेका तर्फबाट मन्त्री बनेका चेतनारायण आचार्य...