बुटवल- जोखबहादुर महराले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।
महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरूबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई अहिले मन्त्रालयको जिम्मेवार...