कार उत्पादन र बिक्रीमा रेकर्ड बनाउँदै टेस्ला

काठमाडौं । ब्याट्री इलेक्ट्रीक भेहिकलको बादशाह टेस्लाले आफ्नो उत्पादन र बिक्रीमा नयाँ रेकर्ड बनाउन थालेको छ । कम्पनीले सन् २०२३ को अप्रिलदेखि जुनसम्मको दोस्रो क्वाटरमा ४ लाख ७९ हजार ७०० यूनिट कार उत्पादन गरेर रेकर्ड बनाएको हो । टेस्लाले अघिल्लो वर्षको दोस्रो क्वाटरको तुलनामा ८६ प्रतिशतले आफ्नो उत्पादन बढाउन सफल भएको हो । यहि वर्षको […]

सम्बन्धित सामग्री

निपोनको उत्पादन लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ ।  इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा औषधिको प्याकिङमा चुहावट भेटिएको विभागले जनाएको छ । अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न विभागले सूचित गरेको […]

कम गुणस्तर भेटिएको लोमसको ओनो सिरप बिक्रीमा रोक

२३ माघ, काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप बिक्रीमा रोक लगाएको छ । विभागको सूचनामा उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको पाइएको उल्लेख छ । बजार अनुगमनका क्रममा ल्याइएको ONSO123 ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालाम परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै बिक्रीमा रोक लगाइएको हो […]

दाङका चार पालिकाद्वारा प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध

दाङ – दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपा...

कोशीमा दुध उत्पादन उल्लेख्य बजारीकरण नहुँदा बिक्रीमा समस्या

काठमाडौं । कोशी प्रदेशमा दुध उत्पादन बढेर बिक्रि नहुँदा किसान मारमा परेका छन् । पछिल्लो समय किसान पशुपालनमा आकर्षित भए पनि उनीहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् । कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा […]

दुई आयुर्वेदिक औषधि बिक्रीमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ ।विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो । अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन् । दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागको ठहर छ ।

दुई आयुर्वेदिक औषधि बिक्रीमा प्रतिबन्ध

काठमाडौं– औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ । विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो । अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन […]

यातायातको पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या

मान्म– कालीकोटको स्याउ बजार पुर्‍याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । ‘यातायातको सहज पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या […]

मार्सीधान उत्पादन वृद्धि र संरक्षणमा न नीति न बजेट

युवा पलायन बढ्नु, खेती योग्य जमिनमा मनपरी घर भवन निर्माण हुनु, सिँचाई सुविधाको अभाव हुनु लगायतका कारणले जुम्ली मार्सी धान उत्पादन घटेको छ ।मुख्यतयाः मार्सीधान उत्पादन वृद्धि गर्न तथा संरक्षणका लागि युवा पलायन रोक्ने, खेतीयोग्य जमिन बिक्रीमा रोक लगाउने, सिँचाई पहुँच वृद्धि गर्ने प्रदेश र स्थानीय तहको ठोस नीति तथा बजेट नभएकै कारण जुम्ला मार्सी […]

नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् । एमालेको पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो विशाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए ।  उनले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी […]

केपी ओलीको टिप्पणी : नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन

काठमाडौं, १८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् । एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो बिसाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए । उनले अब […]