दोधारा चाँदनी । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले आठ हजार सात सय १८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहरेका उन निकटतम प्रतिस्पर्धी राप्रपाका धर्मराज […]