सुदूरपश्चिममा एकीकृत समाजवादीलाई सरकार टिकाउन र ठूलो दल बन्न एक जना सांसद अपुग : १२ जना एमालेमै, १३ जनाले छोडे

कैलाली : सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लाग्ने सांसदको संख्या १३ पुगेको छ। मंगलवार १० र आइतवार ३ गरी १३ सांसदले उक्त दलमा सनाखत गरेका छन्। आइतवार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र सांसद तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर…

सम्बन्धित सामग्री

सुदूरपश्चिममा संसदीय दलको नेताका लागि आकांक्षीको दौडधूप

सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिएका छन् । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए ।कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा,  कमलबहादुर शाह र मेघराज खड्काले संसदीय दलको नेताका लागि दाबी गरेका छन् । यस्तै दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा खगराज भट्ट र ओमविक्रम भाटको चर्चा छ । त