सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल फेरि प्रदेशसभामा निर्वाचित भएका छन् । कञ्चनपुर क्षेत्र नं ३ को प्रदेशसभा १ बाट रावल प्रदेशसभा सदस्य चुनिएका हुन् ।
दोधारा चाँदनीः कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनले आठ हजार सात सय १८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका उनका…
दोधारा चाँदनी । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले आठ हजार सात सय १८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहरेका उन निकटतम प्रतिस्पर्धी राप्रपाका धर्मराज […]
कञ्चनपुर, मंसिर ८ । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (१) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश रावल निर्वाचित भएका छन्। उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोराले ६ हजार ८ सय ५८ मत पाए।
८ मंसिर, महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल विजयी भएका छन् । रावल ८ हजार ७१८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् । रावलका प्रतिद्धन्द्धी राप्रपाका धर्मराज जोशीले ६ हजार ८५८ मत प्राप्त गरेका […]
सुदूरपश्चिम– सुदूरपश्चिम सरकार पुनर्गठन गरिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । त्यसैगरी, आर्थिक मामिलामन्त्रीमा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीको तर्फबाट […]
काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेश सभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा आज सनाखत गराएका छन् । एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहनुभएका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउनुभएको हो ।सोडारी र तामाङ क्रमशः नेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष हुनुहुन्थ्यो । योसँगै नेकपा एकीकृ...
सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका