मदन भण्डारी मृत्युको २६ वर्ष : पत्नी राष्ट्रपति, षड्यन्त्र किटान गर्ने प्रम तर घटना रहस्यमै :: Pahilopost.com

२६ वर्षअघि आजकै दिन।  अर्थात् ३ जेठ, २०५०। समय अपराह्न साढे पाँच बजे। सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिँदै थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’ त्यसमा सवार थिए।  पृथ्वी राजमार्ग छाडेर जिप मुग्लिङ हुँदै भरतपुरतिर लाग्यो। चितवनको

सम्बन्धित सामग्री

प्रम ओलीले लेखे कविता : मरे पनि केही छैन, सपना देख्न पाऊँ !

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर कविता लेखेका छन् । १० हरफको कवितामा प्रधानमन्त्री ओलीले 'मरेपछि पनि सपना देख्न पाउँ' भन्ने कामना गरेका छन् । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरि उक्लिएका प्रधानमन्त्री ओलीले कविता रचेका …

तानाशाहीको लक्षण अझै देखिन्छ : प्रम ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्।  मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास

ओलीको जन्मदिनमा केकै केक : यसरी अस्तव्यस्त भयो बालुवाटार :: Pahilopost.com

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीको शुक्रवार ६७ औं जन्मदिन। मध्यरातमा पत्नी राधिका शाक्यसँगै केट काटेर जन्मदिन सेलिब्रेसन थालेका ओलीका लागि शुक्रवार दिनभर जन्मदिनमय बन्यो। प्रधानमन्त्रीले आज पटकपटक केक काटे।  बिहानै पार्टीबाट ल्याइएको सूर्य चिन्हले सजाइएको केक काटेर प्रम ओलीले पार्टीपङ्तिसँग जन्मदिन मनाए। त्यसपछि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ल्याएको

स्थानीय निकायको होइन, सबैभन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्नुपर्छ : प्रम ओली

काठमाडौं, १४ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने नयाँ धारणा सार्वजनिक गरेका छन् । आउने चैत/वैशाखमा स्थानीय निकायको चुनाव गर्ने नेपाली काँग्रेस र माओवादी केन्द्रको निर्णयका पछाडि षड्यन्त्र लुकेको दाबी गर्दै ओलीले सबै छोडेर अब सिधै प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । मदन भण्डारी फाउण्डेसनले शुक्रवार राजधानीमा …