काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यको महत्व दर्शाउँदै कविता नसुन्ने भैँसी हुने बताएका छन्।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको समापनका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'कविता नसुन्ने त भैँसी हुन्छ ।