हिमालमा दाउरा बाली ताउलोमा भात पकाउँदा ‘ग्लोबल वार्मिङ’को आरोप लाग्योः प्रम ओली :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनबाट भइरहेको क्षतिको न्यूनिकरणमा लाग्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा मदन भण्डारी कला सहित्य प्रतिष्ठानले आयोजना गरेको हिमोवत् खण्ड कला साहित्य सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ग्लोबल वार्मिङका कारण हिमोवत् खण्ड समस्यामा परेको उनले बताए। ‘ग्लोबल वार्मिङका कारण हिमालहरु पग्लिँदै छन्।

सम्बन्धित सामग्री

देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? : प्रम ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने जिकिर गरेका छन् । केही व्यक्तिहरुले देशको राजनीतिलाई आफ्नो निहित स्वार्थको लागि धमिल्याउन खोजेको आरोप लगाउँदै उनले ‘देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ भन्दै आक्रोश समेत पोखे ।मंगलबार रिपो...

प्रतिनिधि सभा विघटनपछि पहिलोपटक राष्ट्रिय सभामा जाँदै प्रम ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतवारको बैठकलाई सम्बोधन गर्ने भएका छन् । ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन पछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूह एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा छन् । ओलीले प्रचण्ड-नेपालको चर्को आलोचना गरिरहेका ओलीले वैशाखमा... The post प्रतिनिधि सभा विघटनपछि पहिलोपटक राष्ट्रिय सभामा जाँदै प्रम ओली appeared first on Purbeli News.

म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिन्नँ : प्रम ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्ष) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले शान्ति, ...

पत्रकार साथीहरु, मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको हो? : प्रम ओली

विराटनगर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरुलाई मुलुकमा द्वन्द्व फिजाउन खोजेको आरोप लगाएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा प्रधानमन्त्री ओलीले पत्रकारले अदालत तथा ...

विप्लव लुटेरा समूह हो, ने क पा नाम नराख, लाज भइसक्यो: प्रम ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहको नेकपालाई लुटेराको समूह भएको आरोप लगाएका छन्। आज राष्ट्रिय सभा गृहमा स्वतन्त्रत मधेश समूहका संयोजक सीके राउतसँग ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि ओलीले उक्त आरोप लगाएका हुन्। ओलीले विप्लपलाई नेकपा नाम नराख्न पनि आग्रह गरे। भने, 'विप्लवले लुटेर हिडेको छ। लुटेरा