भृकुटीमण्डपको आगलागी नियन्त्रणको प्रयास जारी, बालेन पनि पुगे (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ। बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन्। सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ। काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन्। आगलागीको कारण खुलिसकेको छैन।

सम्बन्धित सामग्री

आगो छ भन्दैमा कहाँ–कहाँ सल्काउन जाने मेयर सा’ब ?

आगो सल्काउन सजिलो हुन्छ तर निभाउन गाह्रो। पक्कै पनि नागरिकको अपेक्षा हुन्छ- ‘जनताको विद्रोहका प्रतीक बालेन आगो लगाउने उपकरण होइन, आगो निभाउने दमकल लिएर स्ट्याण्डबाई बसून्।’

गुजुल्टिएका तार व्यवस्थापन : काठमाडौं महानगर र प्राधिकरणबीच द्वन्द्व

काठमाडौं : कुनै पोलमा गुजिल्टिए डल्लो परेका, कुनै टुक्रिएका त कुनै भुईँमा छरपस्ट भएका तार। घरबाट बाहिर निस्कनासाथ सडकमा ठडिएका प्रत्येक बिजुली र टेलिफोनका सबै पोलमा देखिने दृश्य हो यो।काठमाडौं उपत्यकाका सडक पोलमा टाँगिएका तार अव्यवस्थित हुँदा शहर कुरूप त बनेको छ नै। अर्कातर्फ आगलागी हुँदा अकालमै नागरिकहरूले ज्यान गुमाइरहेका छन्।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका अनुसार गत वर्षमात्रै अव्यवस्थित तारका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ। अव्यवस्थित तारले जोखिम भएको र शहरको

आगलागीपछि भृकुटीमण्डप पुगे, काठमाडौंका मेयर उपमेयर

काठमाडौ ।काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा बुधबार आगलागी भएको छ।काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगलागी केही घण्टापछि नियन्त्रणमा आएको छ।अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली जुटेपछि आगो नियन्त्रणमा आएको हो।आगलागीबारेको जानकारी लिन काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल समेत घटनास्थल पुगेका थिए ।

भृकुटीमण्डमा भएको आगलागीस्थलमा पुगे मेयर बालेन साह (तस्वीरहरुसहित)

काठमाडौंको भृकुटीमण्डपमा बुधबार आगलागी भएको छ । आगलागी नियन्त्रण लिन भएका काम कारबाहीबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह घटनास्थलमा पुग्नुभएको छ । यतिबेला आगलागी नियन्त्रणमा आएको छ । ह्वील चेयरको गोदाममा आगलागी काठमाडौं र ललितपुरका दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको अथक प्रयासमा नियन्त्रणमा लिएका हुन् ।

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी (फोटो फिचर)

काठमाडौँ। भृकुटीमण्डपमा रहेको ह्वील चेयर गोदाममा आगलागी भएको छ । अहिले उक्त गोदाम भएको आगलागी नियन्त्रणमा आइसकेकाे छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रकसमेत खटिएका थिए । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे हाे । त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पनि आगलागी स्थलमा पुगेका थिए । आगलागीका हुनुकाे […]

भृकुटीमण्डप ह्वील चेयर गोदामको आगलागी स्थलमा पुगे बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागी स्थलमा पुगेका छन् । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागी स्थल भृकुटीमण्डप पुगे मेयर बालेन

काठमाडौँ- काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपराह्न लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् । सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौँ महानगर मेयर बालेन शाह आगलागी स्थल पुगेका छन् । आगलागीको कारण खुलिसकेको […]

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह

२९ असार, काठमाडौं । काठमाडौं  महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास […]

बालेन शाह आफैँ पुगे आगलागीस्थल

काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा रहेको एक गोदाममा भीषण आगलागी भएको छ ।  आगलागीको खबर सुनेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफैँ आगलागीस्थल पुगेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाको दमकलको सहायताले...

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे मेयर बालेन पनि

काठमाडौं : भृकुटीमण्डपको  एक गोदाममा आगलागी भएको छ। आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागीको खबर पाउना साथ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र आफ्ना सहयोगी सहित  घटनास्थलमा पुगेका छन्।केहि समयअगाडि आगलागी भएको हो। तत्कालै मेयर बालेन त्यहाँ पुगेका हुन्।अहिले सुरक्षाकर्मी र दमकलले आगो निभाउन प्रयास गरिरहेका छन्। आगलागीबाट के कति कारणले भएको भन्ने बारे जानकारी हुन सकेको छैन।