काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा असारको दोस्रो साता अमेरिका भ्रमणको तयारी सुरु भएको छ । नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको परराष्ट्र स्रोतले जानकारी दियो । यसअघि देउवा २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुईपटक (सन् १९६० र […]
The post २० वर्षपछि नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.