प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न विप्लवसहित नौं कम्युनिस्ट घटकको माग

काठमाडौं, १ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौं वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्ध गर्न माग गरेका हुन् । राष्ट्रको अहितमा कुनै […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन्। एमालेले सरकारकोे एकवर्ष समयको बर्बादी मात्रै भएको आरोप लगाएको छ। माओवादीका अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमणको क्रममा नयाँदिल्ली पुगेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एसपिपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको आरोप लगाएका छन्। एमसीसीबारे अमेरिकी प्रस्तावित राजदूतको अभिव्यक्तिप्रति चीनले आपत्ति जनाएको छ। नेप्से परिसूचक ७.९३ अंकले बढेको छ।

एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका छन् ।

एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका छन् ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्। ९ कम्युनिष्ट पार्टीहरुले संयुक्त रुपमा एसपीपी सम्झौताको विरोध गर्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग गरेका छन्। एकीकृत समाजवादीले बजेट पारित भएलगत्तैे मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। लुम्विनी प्रदेशकी राज्यमन्त्री विमला वली प्रकरणको छानवीन गर्न समिति गठन गरिएको छ।राप्रपाले प्रधानमन्त्रीसामु हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राखेको छ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न नौ कम्युनिस्ट घटकको माग

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौ वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन् । राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि […]

९ कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

काठमाडौं । विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको ९ पार्टीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ । गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न […]