काभ्रेमा यसरी मिल्यो भागबण्डा, टिकट लिन पार्टीभित्रै रस्साकस्सी

काभ्रे : काभ्रेको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका सिट बाँडफाँटमा सत्ता गठबन्धन दलबीच सहमति जुटेको छ। बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले काभ्रेको प्रतिनिधिसभा प्रत्यक्ष तर्फको दुवै निर्वाचन क्षेत्रको भागभण्डामा सहमति जुटाएको हो।सहमतिअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ नेकपा (माओवादी केन्द्र) ले लिनेछ भने २ नेपाली कांग्रेसको भागमा परेको छ। १३ स्थानीय तह र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।निर्वाचन क्षेत्रको सिट बाँडाफाँटमा सहमति जुटेको भए प

सम्बन्धित सामग्री

काभ्रेमा एकै समयमा दुई महोत्सव

पर्व नजिकिँदै गर्दा काभ्रेमा एकै समयमा दुई महोत्सव हुने भएको छ। जिल्लाको बनेपा र पाँचखालमा महोत्सव हुने भएको हो। पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा र बनेपामा काभ्रे उद्योग बाणिज्य...

काभ्रेमा ५ जनामा कोरोना सङ्क्रमण

काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । “काभ्रेमा कोरोनाको  लहर बढ्न सुरुआत  गरेको अनुमान गर्न सकिन्छ” कार्यालय प्रमुख डा.पुरुषोत्तम सेढाइँले भने । उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच सङ्क्रमितको

काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण

काठमाडौँ,२७ असार । काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । “काभ्रेमा कोरोनाको लहर बढ्न सुरुआत गरेको अनुमान […]

काभ्रेमा एमाले र माओवादीबीच तालमेलको प्रयास

११ वैशाख, काभ्रे । काभ्रेमा नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेलको प्रयास गरेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालेमल गर्ने सहमति भएपछि काभ्रेमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुट्न सकेन । माओवादी केन्द्रकी केन्द्रीय सदस्य रुकु चौलागाईं, कांग्रेसले आफूहरुलाई हेपेकाले सहमति हुन नसकेको बताउँछिन् । ‘काभ्रेमा सत्ता गठबन्धनबीच सहमति […]

काभ्रेमा एक वर्षमा १२ बालबालिकाले गरे आत्महत्या

काभ्रे, भदौ २९ । काभ्रेमा एक वर्षमा १२ जना बालबालिकाले आत्महत्या गरेका छन् । काभ्रेमा एक वर्षमा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना बालबालिकाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो । झुण्डिएर ९ जनाले आत्महत्या […]

काभ्रेमा बन्दै बेनिशाको ‘प्रेमगञ्ज’

काठमाडौं । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’ अहिले छायाँकनमा छ । फिल्मको काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा लकडाउन भएपनि  काभ्रेमा लकडाउन नभएकोले फिल्मको छायाँकन भैरहेको हो । अझै केही साता फिल्मको छायाँकन काभ्रेमा गरिने अभिनेत्री बेनिशाले बताइन् ।‘हामी फिल्म छायाँकनका लागि काभ्रेको निकै विकट स्थानमा आएका छौ’ हमालले भनिन्, ‘यहाँ लकडाउन र कोरोना केहीको पनि प्रभाव छैन । ढुक्कसँग फिल्म छायाँकन गर्न पाइएको छ