सिन्धुपाल्चोक १ मा एमाले अगाडि

सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक-१ (२) मा माओवादी केन्द्रका पौडेल विजयी

सिन्धुपाल्चोक- १ (२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक १: माओवादीका सापकोटा निर्वाचित

सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी उम्मेदवार माधव सापकोटा (सुबोध) निर्वाचित भएका छन्। माओवादी पोलिट्व्यूरो सदस्य रहेका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले हराए।...

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्। सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।

सिन्धुपाल्चोक–१ मा माओवादी र एमालेबीच कडा टक्कर, ३५ मतले सुवोध अगाडि

काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]

सिन्धुपाल्चोक–१ (१)मा कांग्रेसका खड्का विजयी

सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएकी छन् । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेकी हुन् ।

सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसका मसिना खड्का भण्डारी विजयी

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गर्नुभएको हो । खड्काले १४ हजार ६ सय ५२ मत ल्याउनुभएको छ। उहाँका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याउनुभएको छ ।

सिन्धुपाल्चोक १ मा एमाले र २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक, मंसिर ६ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले) ले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मतसहित पछ्याइ रहेका […]

सिन्धुपाल्चोक १ : गठबन्धनमा खेलेर जित्ने एमाले रणनीति, बागीले माओवादीलाई तनाव

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर १ विगतदेखि नै हेभिवेट नेताहरूको चुनावी भिडन्तस्थल हो

सिन्धुपाल्चोक-१ प्रदेश सभा (क) र (ख): युवा उम्मेदवारबीच चर्को प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १, प्रदेश सभा (क) र (ख) मा सत्ता गठबन्धन तथा एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।...