विश्व क्रिकेट लिगको लागि नेपाली टिमको घोषणा

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको अन्तिम चरणको खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । आगामी २० र २२ गते युएईविरुद्ध उसकै घरेलु मैदानमा हुने खेलमा पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो । आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पार

सम्बन्धित सामग्री

प्रधानमन्त्री कपका लागि हरिशंकर साहको कप्तानीमा मधेस टिमको घोषणा

जनकपुरधाम – प्रधानमन्त्री कपका लागि हरिशंकर साहको कप्तानीमा मधेस प्रदेश टिमको घोषणा भएको छ। शुक्रबार मधेस क्रिकेट संघले १४ सदस्यीय स्क्वाड घोषणा गरेको छ। टिमका कप्तान साह हुन् भने उपकप्तान पवन सर्राफ हुन्। यस्तै, नीरज यादव, मयन यादव, अनिलकुमार साह, अभिषेक तिवारी, अर्निको यादव, राहुल मण्डल, विशाल पटेल, रन्जित कुमार, रुपेश सिंह, सम्साद अन्सारी, प्रदीप […]

एसिया कपका लागि रोहित शर्माको कप्तानीमा भारतीय टिमको घोषणा

काठमाडौँ – एसिया कपका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले राष्ट्रिय टिमको घोषणा गरेको छ। नेपालको समूहमा रहेको भारतले रोहित शर्माको कप्तानीमा पार्दिक पाण्ड्यालाई उपकप्तान बनाउँदै राष्ट्रिय टिमको घोषणा गरेको हो। भारतीय टिममा विकेटकिपर केएल राहुल, ब्याटर श्रेयस अय्यर, तीव्र गतिका बलर जसप्रित बुमराह र प्रसिद्ध कृष्णालाई टिममा फिर्ता बोलाइएको छ। यद्यपि, भारतीय टिममा युजवेन्द्र […]

विश्वकप छनोट क्रिकेटका लागि प्रारम्भिक टिमको घोषणा, सन्दीपसहित को-को परे ?

आईसीसी क्रिकेट विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो ।

विश्वकप लिग-२ को अन्तिम सिरिजका लागि राष्ट्रिय टिमको घोषणा

आईसीसी विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमको घोषणा गरेको छ। घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि मंगलबार राष्ट्रिय टिमको घोषणा गरिएको हो। टियू मैदान कीर्तिपुरमा बिहीबारबाट नेपाल सहित युएई र पिएनजी समिलित देशहरुबिच त्रिकोणात्मक सिरिज हुँदै छ। नेपालले रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको […]

यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको लागि नेपाली टिमको घोषणा

काठमाण्डाै – यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हरिशंकर साह पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद र गुलसन झा परेका छन् । नेपालल...

युएईसँगको क्रिकेट शृंखलाका लागि राष्ट्रिय टिमको घोषणा

युनाइटेड अरब इमिरेट्ससँगको द्विपक्षीय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।  टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल...

युगाण्डासँग हुने टी–२० शृंखलाका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा

२८ वैशाख, काठमाडाैं । युगाण्डासँग हुने पाँच खेलको टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शृंखलाका लागि रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरको हो । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी-२० शृंखला हुन लागेको हो ।

पाकिस्तानविरुद्धको टेस्टका लागि बंगलादेश टिमको घोषणा

काठमाडौं, ७ मंसिर । पाकिस्तानविरुद्धको पहिलो टेस्टका लागि बंगलादेशले टिम घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले पहिलो टेस्टका लागि मोमिनुल हकको कप्तानीमा टिमको घोषणा गरेको हो । टिममा ममुदुल हसन रोय र रहमान राजाले पहिलो पटक स्थान बनाएका छन् । टोलीमा नुरल हसन, यसिर अलि, सद्दमान अस्लाम, मिहिदे हसन अर्जा, मामुदुल हसन जोय, सैफ […]

भारतद्धारा शिखर धवनको कप्तानीमा श्रीलंका भ्रमणका लागि २० सदस्सीय टिमको घोषणा

एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहीबार श्रीलंका भ्रमणका लागि २० सदस्यीय टिमको घोषणा गरेको छ। बीसीसीआईले शिखर धवनको कप्तानीमा भारतीय टिमको घोषणा गरेको हो। टोलीको उपकप्तान भुवनेश्वर कुमार र मुख्य प्रशिक्षक राहुल द्रविड रहेका छन् । श्रीलंका भ्रमणका दौरान भारतले घरेलु टिमसँग १३ जुलाईबाट तीन एकदिवसीय र २१ जुलाईबाट तीन ट्वान्टी–२० श्रृंखला खेल्नेछ।