सघन सहरी विकास कार्यक्रम : कमजोर भौतिक प्रगति, विद्युत् पोल र ट्रान्सफर्मर सडकमै

सिराहा नगरपालिका २ र १८ जोड्ने सडकमा अहिले सघन सहरी विकास कार्यक्रमअन्तर्गत नाला र सडक निर्माण जारी छ । जनता

सम्बन्धित सामग्री

इटहरी उपमहानगरपालिकाले भाेलिबाट गुडाउँदैछ ७ कराेडका नगरबस, तर मेयरलाई किन अपजस ?

नगर बस खरिद लगायतका सघन सहरी विकास कार्यक्रम अन्तरगतका योजनामा विश्व बैंकको ऋणबाट भुक्तानी गर्न रोक लगाएपछि उपमहानगर आफैँले ४ वटा बिजुली बस किन्यो । अहिले यसले आन्तरिक भारसमेत बढेको भन्दै विरोध भइरहेको छ ।

जुम्लामा ५० करोडमा प्रदेशकै नमुना रङ्गशाला निर्माण हुने

जुम्ला । जुम्लामा अत्याधुनिक रङ्गशाला निर्माण हुने भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका -५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रङ्गशाला निर्माण हुन लागेको हो।

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू

काठमाडौँ,६ असोज । पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो । सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट […]

पाँचखालमा सघन सहरी विकास कार्यक्रम लागू

पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो ।  सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तर्गतको उक्त कार्यक्रम लागू गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो । कार्यक्रम लागू गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ ।&nb

राष्ट्रिय महत्वका आयोजनाको प्रगति कमजोर

राष्ट्रिय महत्वका ३३ आयोजनामध्ये ५ वटाको मात्र भौतिक प्रगति ८० प्रतिशत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको गत चैतसम्मको विवरणअनुसार स्वास्थ्य बिमा बोर्ड, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मदन भण्डारी राजमार्ग, सघन सहरी विकास कार्यक्रम र राष्ट्रिय परिचयपत्र तथा घटना दर्ता कार्यक्रमको मात्र प्रगति राम्रो रहेको छ । १८ वटा आयोजनाको ५०.८० प्रगति […]

मन्त्री झाँक्रीको पहलमा गुल्मीका दुई पालिकामा १ अरब बजेट

नेकपा एकीकृत समाजवादीकी नेतृ तथा  संघीय सरकारकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गृह जिल्ला गुल्मीको दुई वटा पालिकामा एकैसाथ ५० / ५० करोड बजेट पारेकी छन् । उनको मन्त्रालयबाट देशभरका ४५ वटा नगरपालिकामा सञ्चालन हुने सघन सहरी विकास कार्यक्रम मध्ये गृह जिल्ला गुल्मीका दुई वटा नगरपालिका रेसुङ्गा र  मुसिकोटमा ५० / ५० करोडका दरले बजेट पठाउन पहल गरेकी हुन् ।एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले  सहरी विकास मन्त्रालयले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि यी दुई नगरपालिकामा ५

सघन सहरी विकास कार्यक्रम : निर्माण कम्पनीका कारण स्थानीय मारमा

झापा : निर्माण कम्पनीले नालासहित कालोपत्रे सडक विस्तारको काममा ढिलासुस्ती गरेको भन्दै धुलोपीडित स्थानीय आक्रोशित बनेका छन्। सरकारको सघन सहरी विकास कार्यक्रममाअन्तर्गत झापाको सदरमुकाम भद्रपुरको नालासहित सडक विस्तारका लागि दुई अर्ब लगानी गरेको छ। सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाले दुई वटा प्याकेजमा नालासहित सडकको ठेक्का लगाएको छ। लुम्बिनी, गजुरमुखी र एपेक्स काठमाडौँले भ्याटबाहेक ६६ करोड ८६ लाख २६ हजार ३ सय ८ रुपैयाँमा एउटा प्याकेजको ठेक्का लिएको छ भने श्रेष्ठ, रसुवा र एपेक्स जे