नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेद्वारा मतदान

पाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे ले मतदान गर्नुभएकाे छ । भक्तपुर –५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट उहाँले मतदान गर्नुभएकाे हाे ।

सम्बन्धित सामग्री

हरेक चुनावमा सांसद फेर्छ भक्तपुर २

८ मंसिर, भक्तपुर । भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधै‌ं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ । ०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी […]

नेमकिपा निर्वाचनमा भाग लिन्छः बिजुक्छे

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताएका छन्। नेमकिपाको केन्द्रीय समितिको बैठकमा उनले शासक दलको अकर्मण्यताका कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको आरोप लगाए। सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्यमुख्य […]

नेमकिपा निर्वाचनमा भाग लिन्छ: बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताएका छन् । नेमकिपाको केन्द्रीय समितिको बैठकमा उनले शासक दलको अकर्मण्यताका कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको आरोप लगाए ।

भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे परिवारको नाममा रहेको निजी गुठीको एउटा सतलघर भक्तपुर  नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएको हो ।  गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच छोरामध्ये […]

बिजुक्छे निवास पुगेर खनालद्वारा समवेदना व्यक्त

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे निवास पुगेर नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले समवेदना व्यक्त गरेका छन् ।गत साता उपचारका क्रममा नेमकिपा अध्यक्ष बिजुक्छेकी पत्नी शोभा प्रधानको निधन भएको थियो । नेकपा (एकिकृत समाजवादी) सम्मानित नेता खनालले बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।समवेदना व्यक्त गर्न सम्मानित नेता खनाल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्

ओलीसहितका नेता बिजुक्छे निवासमा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु पत्नी वियोगमा परेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर समवेदना व्यक्त गरेका छन् ।एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । समवेदना व्यक्त गर्न अध्यक्ष ओली र नेता नेम्वाङ शनिबार र महासचिव पोखरेल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्या

नेमकिपा अध्यक्ष बिजुक्छेका भाइले दिए वडा अध्यक्षमा उम्मेदवारी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) का आफ्नै सहोदर भाइले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्। सहोदर कान्छो भाइ योगेन्द्रमान बिजुक्छेले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन्।