भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे परिवारको नाममा रहेको निजी गुठीको एउटा सतलघर भक्तपुर  नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएको हो ।  गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच छोरामध्ये […]

सम्बन्धित सामग्री

लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला अध्यक्षमा डंगोल नियुक्त

१८ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल नियुक्त भएका छन् । उनलाई शुक्रबार लोकतान्त्रिक खेलदकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । खेलकुद संघको विधान २०७९ को भाग ६ को उपदफा १ मा रहेर उनलाई लोकतान्त्रिक संघले भक्तपुर जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

भक्तपुर । सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हो । २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता भएको थियो […] The post भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिजुक्छें परिवारको भीमसेन सतल भक्तपुर नगरपालिकालाई

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें परिवारको नाममा रहेको निजी गुठीको एउटा सतलघर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएकाे हाे । गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच […] The post बिजुक्छें परिवारको भीमसेन सतल भक्तपुर नगरपालिकालाई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सेञ्चुरी बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई गर्‍यो नगद १ लाख सहयोग

सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

२७ वर्षदेखि प्रहरी कार्यालयमा राखिएको मूर्ति पुरातत्त्व विभागलाई हस्तान्तरण

महानगरीय प्रहरी परिसर भक्तपुरमा २७ वर्षदेखि राखिएका मूर्तिहरू पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ । सोमबार परिसरमा आयोजित एक कार्यक्रमकाबीच भक्तपुर प्रहरी प्रमुख शिव कुमार श्रेष्ठले विभागकी पुरातत्त्व अधिकृत सबिता न्यौपानेलाई २४ थान मूर्ति हस्तान्तरण गरेका हुन् ।महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न समयमा, विभिन्न ठाउँबाट बरामद गरेका माटो, ढुङ्गा, ढलोट, काठले बनेका मूर्ति पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको हो । वि.स २०५१ साल साउन ३० गते भक्तपुर नगरपालिका वडा नम्बर १३ बाट चोरी भएको

विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक हस्तान्तरण

भक्तपुर – साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटी भञ्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेको छ । संस्थाले विद्यालयलाई कूल एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएकाले दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न […]

एभरेष्ट बैंकले भक्तपुर सीसीटीभी जडान समितिलाई दियो एक लाख रूपैयाँ आर्थिक सहयोग

एभरेष्ट बैंकले भक्तपुर सीसीटीभी जडान समितिलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंक संचालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सीसीटीभी जडान समितिका सचिव पदम लाल सिलाकारलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् ।  बैंकले भित्री सडकखण्डमा सीसीटीभी जडान कार्यमा सहयोगका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।  बैंकका तर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख पुष्प राज उप्रेती र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायव उपरिक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको थियो ।

भक्तपुर तलेजुको पायःद्यो जात्रा

भक्तपुर : बडादशैं र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव)को जात्रा शुक्रबार राति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ।दशमीको राति तलेजु आगम घरकोको खँकुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शास्त्रअस्त्रसहित तलेजुको प्रतीरुप पायः द्योलाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताए। जात्राको

भक्तपुर अस्पताललाई बैंक अफ काठमाण्डूको सहयोग

बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । बैंकले १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो ।उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेस सेट १ थमनबहादुर खत्रीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमको बीच हस्तान्तरण गरेका […]

भक्तपुर उद्योग वाणिज्य संघद्वारा सहयोग हस्तान्तरण

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टर र अक्सिजन प्लान्ट सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई संघको तर्फबाट दुई लाख रूपैयाँ र तीन थान अक्सिजन कन्सन्ट्र«ेटर हस्तान्तरण गरे ।उक्त अवसरमा भक्तपुर नगरपालिकाका मेयर श्री सुनिल प्रजापतिले संघको सहयोग तथा सदभावका लागि धन्यवाद […]