गाेसाईकुण्ड गाउँपालिकाकाे बजेट ३९ कराेड १६ लाख

रसुवा। जिल्लाकाे गाेसाईकुण्ड गाउँपालिका काे आर्थिक वर्ष २०७९/८० का लागि वजेट ३९ कराेड १६ लाख ३० हजार रूपैयाँ पारित गरी शिक्षा, स्वास्थ ,पूर्वाधार लगायत पर्यटन क्षेत्र लाई प्राथमिकता दिईने भएको छ। शुक्रबार ११ अैा गाउँ सभामा पालिका उपाध्यक्ष प्रतिमा तामाङले वजेट प्रस्तुत गर्दै गाेसाईकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम मा शिक्षा,स्वास्थ्य,खानेपानि,पुर्वाधार […]

सम्बन्धित सामग्री

लमजुङका स्थानीय तहलाई प्रदेश सरकारको १८ करोड बजेट

गण्डकी प्रदेश सरकारले लमजुङका स्थानीय तहलाई १८ करोड बढी रकम विनियोजन गरेको छ । जिल्लाका आठवटा स्थानीय तहका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा १८ करोड १६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको हो ।१ असारमा बजेट प्रस्तुत गरे पनि ढिला गरी सार्वजनिक गरेको रातो किताबमा जिल्लाका आठवटै स्थानीय तहका लागि सो बजेट उल्लेख […]

नुवाकोटको म्यागङ गाउँपालिकाले ल्यायो ३९ करोड ७१ लाख बजेट

नुवाकोटको म्याङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाले शुक्रबार पालिकासभा मार्फत सार्वजनिक गरेको बजेटमध्ये २५ करोड १६ लाख रुपैयाँ चालुतर्फ र १४ करोड ७५ लाख ७९ हजार रुपैयाँ पुँजीगततर्फ छुट्याएको जनाएको छ । खर्च व्यवस्थापनतर्फ पालिकाले २० लाख रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने, संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने क्रमशः ६ करोड ५९ लाख ४७ हजार र १ करोड ६३ लाख ८९ हजार, सशर्त अनुदान बापत संघ

चालू खर्चलाई ढाकछोप गर्न बजेट बढाइयो : एमाले

आगामी आर्थिक वर्षका लागि गत असार १ गते प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको बजेट यथार्थमा आधारित नभएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले चर्को आलोचना गरेका छन् ।  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ३ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।जसमा चालू तर्फ १ अर्ब २२ करोड ९९ लाख तथा पूँजीगत तर्फ २१ अर्ब ५० करोड ८३ लाख रकम रहेको छ । चालू आर्थिक वर्षमा भने प्रदेश सरकारले चालूतर्फ १३ अर्ब ६२ करोड ५९ लाख तथा पूँजीगततर्फ १५ अर्ब ९३ करोड १६ लाख गरी कूल २९ अर्ब ५४ कर

संघीय सरकारबाट पर्सालाई पाँच अर्ब बजेट

१४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट  विनियोजन गरेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी  वीरगञ्ज महानगरमा  एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई २१ करोड विनियोजन भएको हो ।  जसमध्ये तीन नगरपालिकालाई एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै

तपाईँकाे प्रदेश र पालिकाले कति बजेट पायो ? (सूचीसहित)

काठमाण्डाै – सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाइसकेको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई पठाउने बजेट टुङ्गो लगाइसकेको छ । पालिकाले तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ र प्रदेशले एक खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ बजेट पाएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ ले १९ अर्ब नाै करोड, मधेस प्रदेशले १९ अर्ब १५ करोड, बाग्मती प्रदेशले २० अर्ब ३२ करोड, गण्डकीले १६ अर्ब ५४ करोड, लुम्बिनीले १८ अर्ब ४७ करोड, कर्णालीले १८ अर्ब ३० करोड र सुदूरपश्चिम प्रदेशले १७ अर्ब...

कुन स्थानीय तहमा कति बजेट ? (सूचीसहित)

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई ७ […]

भारतको बजेट : ६० लाख युवालाई रोजगारी, एक वर्षमा २५ हजार किलोमिटर हाइवे

भारत सरकारले आर्थिक वर्ष २०२२/२३ को बजेट भाषण सुरू गरेको छ । आगामी आर्थिक वर्षका लागि भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले घोषणा गरेको बजेटमा आगामी वर्षमा १६ लाख युवालाई रोजगारी सृजना गर्ने उल्लेख छ ।कोभिड महामारीबाट धरासायी बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न उक्त संख्याको रोजगारी सृजना गर्ने भारत सरकारले बजेटमार्फत घोषणा गरेको हो । यस्तै, आगामी एक वर्षमा भारतमा २५ हजार किलोमिटर हाइवे निर्माण गर्ने वित्त मन्त्री सितारमणले घोषणा गरेकी छिन् ।यसका साथै, आगामी तीन वर्षमा १०० वटा व्यवसा

गोलञ्जोरले सार्वजानिक गर्‍यो ४५ करोड १६ लाख बजेट

गाउँसभाबाट पारित निती तथा कार्यक्रम सार्वजानिक गर्ने क्रममा ४५ करोड १६ लाख ९९ हजार रुपैयाको बजेट गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले सार्बजानिक गरेका छन् ।

मेरिङ्देन गाउँपालिकाको बजेट ४१ करोड १६ लाख

जिल्लाको मेरिङ्देन गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट बुधबार पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ५८ लाख ३३ हजार र पुँजीगततर्फ १३ करोड ५८ लाख १६ हजार […]