विश्वकप क्रिकेटमा आज दुई खेल

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेल हुँदैछन् । बिहान पौने १० बजे एडलेडमा नेदरल्याण्ड्स र जिम्बाबे भिड्दा दिउँसो पौने २ बजे सोही मैदानमा भारतले बंगलादेशसँग खेल्नेछ । सुपर १२ चरणको समुह दुईमा तीन खेलबाट ५ अंक जोडेको दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ । ४–४ अंक जोडेका भारत र बंगलादेश दोस्रो […]

सम्बन्धित सामग्री

टि–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

अष्ट्रेलियामा जारी टि–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । मेलबर्नमा बिहान पौने १० बजे सुरु हुने खेलमा इंग्ल्याण्ड र आयरल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड सुपर १२ चरणमा दोस्रो जितको खोजीमा रहेको छ भने आयरल्याण्ड पहिलो जितको खोजीमा छ । आजै दिउसो पौने २ बजे मेलबर्नमै हुने अर्को खेलमा अफ्गानिस्तान र न्युजिल्याण्ड भिड्नेछन् । अफ्गानिस्तान सुपर […]

टी २० विश्वकप क्रिकेटमा आज दुई खेल

अष्ट्रेलियामा भइरहेको टी ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । होर्वाटमा हुने पहिलो खेलमा बंगलादेश तथा नेदरल्याण्ड्स खेल्दैछन् । योे खेल नेपाली समय अनुसार बिहान पौने १० बजे हुनेछ । आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ । खेल होर्बाटमा दिउँसो पौने २ बजे हुनेछ । विश्वकपको फाइनल खेल  नोभेम्बर १३ तारिखमा हुनेछ ।

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ । साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो...

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै, भारत र अफ्गानिस्तान भिड्दै

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्यान्ड र स्कटल्यान्डले एक आपसमा प्रतिष्पर्धा गर्दैछन् । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । २ खेलमा २ हार ब्यहोरेको स्कटल्यान्ड अंकबिहीन रहँदै पुछारमा रहेको छ भने न्युजिल्यान्ड २ अंकका साथ समूह–२ को तेस्रो […]

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै

काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आज राति ७ः४५ बजे हुने खेलमा इंग्ल्यान्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा […]

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुबईको सारजाहमा अपराह्न पौने ४ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रीका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । समूह १ मा रहेका दुबै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । दक्षिण अफ्रीका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । श्रीलंका २ अंकसहित चौंथो […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । युएई र ओमानमा जारी प्रतियोगितामा आज पहिलो खेलमा समूह ‘ए’को आयरल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको श्रीलंका दुई खेल जित्दै सुपर १२ मा पुगिसकेको छ । […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) दुई खेल हुँदैछ । युएई र ओमानमा जारी पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा बंगलादेशले पपुवा न्यू गिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । बंगलादेश सुपर १२ मा […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । ओमानको अल अमिरात मैदानमा पहिलो चरण अन्तर्गत आयरल्याण्ड र नेदरल्याण्ड तथा श्रीलंका र नामिबिया खेल्दैछन् । आयरल्याण्ड र नेदरल्याण्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यस्तै श्रीलंका र नामिबियाबीचको खेल बेलुका पौने आठ बजे हुनेछ । यसअघि हिजो भएको खेलमा ओमान र स्कटल्याण्डले विजयी सुरुआत गरेका छन् । विश्वकपको पहिलो चरणमा आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह...