एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुबईको सारजाहमा अपराह्न पौने ४ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रीका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । समूह १ मा रहेका दुबै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । दक्षिण अफ्रीका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । श्रीलंका २ अंकसहित चौंथो […]