विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै, भारत र अफ्गानिस्तान भिड्दै

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्यान्ड र स्कटल्यान्डले एक आपसमा प्रतिष्पर्धा गर्दैछन् । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । २ खेलमा २ हार ब्यहोरेको स्कटल्यान्ड अंकबिहीन रहँदै पुछारमा रहेको छ भने न्युजिल्यान्ड २ अंकका साथ समूह–२ को तेस्रो […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेटः आजबाट सुपर १२ का खेल हुँदै, आज दुई खेल हुने

काठमाडौं, ६ कात्तिक । युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आजबाट विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु सुरु हुँदैछन् । आज समूह ‘१’ का दुई खेलहरु हुनेछन् । आबुधाबी स्थित सेख जायद क्रिकेट मैदानमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीका भिड्दैछन् । खेल दिउँसो ४ […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । युएई र ओमानमा जारी प्रतियोगितामा आज पहिलो खेलमा समूह ‘ए’को आयरल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको श्रीलंका दुई खेल जित्दै सुपर १२ मा पुगिसकेको छ । […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) दुई खेल हुँदैछ । युएई र ओमानमा जारी पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा बंगलादेशले पपुवा न्यू गिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । बंगलादेश सुपर १२ मा […]