कर्णालीमा कोभिड : जोखिममा बालबालिका

वीरेन्द्रनगर-  कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाकोे दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो । कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो सङ्ख्या पहिलो […]

सम्बन्धित सामग्री

पहिराले दुई विद्यालय जोखिममा

ढोरपाटन, २१ असार  । केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङमा दुई विद्यालय पहिरोको जोखिममा परेका छन् । निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दागस्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिराको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ । पहिरोले देउराली प्राविको भवनको जग्गा नै बगाउन थालेको छ भने […]

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ ।यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७

कालीकोटका ५१ बस्ती, बाढी पहिराेको जोखिममा

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ ।...

वालिङका पाँच घर पहिरोको जोखिममा

वालिङ – अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ- १३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए । आज दिउँसो ३ […]

वालिङका पाँच घर पहिरोको जोखिममा

अबिरल वर्षासँगै पहिरो खस्दा स्याङ्जाको वालिङका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिए ।हिजो दिउँसो ३ बजे घर मुनीबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरुलाई छिमेकीको सारिएको उनले बताए । पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो ग

पहिरोले बस्ती जोखिममा

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, भण्डारीकाँडास्थित डाङडुङ्गे बस्ती पहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण ठुलो पहिरो गएपछी बस्ति पहिरोको जोखिममा परेको हो । बस्ती जोखिममा परेसँगै त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन । लगातारको बर्षाका कारण असार २० गते राति बस्ती नजिकै ठूलो पहिरो गएपछी बस्ती जोखिममा परेको हो ।पहिरोको कारण यस […]

नमुना बस्ती नै जोखिममा

दैलेखको सदरमुकामस्थित गणेश चोकमा बादी समुदाय बसोबास गर्दै आएको नमुना बस्ती पहिरोको उच्च जोखिममा रहेको छ। बस्ती माथि बजार तल भिरालो जमिनमा सडक भएकाले नमुना बस्ती जोखिममा परेको हो।...

पहिरो झर्न थालेपछि बस्ती जोखिममा

दैलेखको नौमुले गाउँपालिका–४ कालिकास्थित उत्तीसेनीमा पहिरो जान थालेसँगै बस्ती नै उच्च जोखिममा परेको छ। बस्ती नजिकबाट पहिरो बग्न थालेपछि २६ घरधुरी जोखिममा परेका हुन्।...

जोखिममा ५३ सीमास्तम्भ

झापामा ५३ वटा सीमास्तम्भ जोखिममा परेका छन् । नेपाल–भारत सीमाअन्तर्गत खोला तथा नदी कटानको क्षेत्रमा पर्ने सीमास्तम्भ जोखिममा परेका हुन् । भारतसँग १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा...

सुदूरपश्चिम प्रदेशमा औंलो : छ जिल्ला जोखिममा, १८ वडा उच्च जोखिममा

धनगढी । सुदूरपश्चिम प्रदेशका छ जिल्ला औलों रोगको जोखिममा रहेका छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्ला औंलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो । सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालय, दिपायलका अनुसार प्रदेशका विभिन्न जिल्लामा चालू आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ८६ औलोका नया“ बिरामी फेला परेका छन् । प्रादेशिक […] The post सुदूरपश्चिम प्रदेशमा औंलो : छ जिल्ला जोखिममा, १८ वडा उच्च जोखिममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.