काठमाडौं : चार शंकास्पद युरोपेली सांसदहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ।यस घटनामा अनुशन्धानकर्ताहरुले खाडी मुलुकले घुस दिएर युरोपेली संसदको निर्णयमा प्रभाव पार्न खोजेको बताएका छन्। खाडी मुलुक कतार यसमा संलग्न भएको भन्ने कतार सरकारले खण्डन गरेको छ।कतारमा जारी विश्व कप फुटबलको सन्दर्भमा युरोपेली संसदको १४ उपाध्यक्षमध्ये एक ईभा कायलीलाई हिरासतमा लिइएको छ। युरोपेली संसदमा समाजवादी र लोकतान्त्रिक समूह छन् भने ईभा कायली ग्रिक वाम झुकाव पासोक दलबाट निष्काशित भएकी छन्।युरोपेली संसदको अध्यक्