पैगम्बर मुहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भाजपा सांसद पक्राउ

भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर मुहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा देशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय सांसद ठाकुर राजा सिंहलाई पक्राउ गरेको छ । सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएका छन् ।दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिम विरोधी भाषणका कारण सञ्चार माध्यमको शीर्षक बनेका छन् । घृणा भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो । सिंहको वि

सम्बन्धित सामग्री

बलात्कार अभियोगमा भाजपा सांसद पक्राउ

भारतीय जनता पार्टीका एकजना सांसद बलात्कार अभियोगमा पक्राउ परेका छन्। उत्तर प्रदेशबाट निर्वाचित भाजपा सांसद कुलदीप सेन्गरलाई सिबिआईको टोलीले शुक्रबार बिहान लखनऊस्थित उनको घरबाट पक्राउ गरेको हो। उनीविरूद्ध उनाउकी एक १६ वर्षिया युवतीलाई बलात्कार गरेको भन्दै मुद्दा परेका छ। मुद्दा हालेकी युवतीले गत जुनमा कुलदीपले आफूलाई बलात्कार गरेको बताएकी छन्। युवतीका परिवारले मुद्दा दायर भएपछि…