हाइटीका राष्ट्रपतिको हत्या आरोपमा पूर्व सांसद पक्राउ

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्याको मुख्य आरोपी रहेका पूर्व सांसदलाई जमैकाका अधिकारीहरूले पक्राउ गरेको छ । जोन जोयल जोसेफलाई जमाइकाको कन्साबुलेरी फोर्सले शुक्रबार पक्राउ गरेको हो ।मोइसको गत ७ जुलाईमा हाइटी राजधानी पोर्ट एउ प्रिन्सस्थित निवासमा हतियारधारीहरूले हत्या गरेका थिए । लगत्तै राष्ट्रिय प्रहरीका प्रमुख लियोन चार्ल्सले जोसेफले हत्याको योजना बनाउनुका साथे हतियार उपलब्ध गराएको आरोप लगाएका थिए ।फोर्सका प्रवक्ता डेनिस ब्रुक्सले कसको आग्रहमा जोसेफलाई पक्राउ गरिएको हो भन्ने बारे चाहिँ खुला

सम्बन्धित सामग्री

राष्ट्रपतिको हत्या आरोपमा पूर्व सांसद पक्राउ

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्याको मुख्य आरोपी रहेका पूर्व सांसदलाई जमैकाका अधिकारीहरूले पक्राउ गरेको छ । जोन जोयल जोसेफलाई जमाइकाको कन्साबुलेरी फोर्सले शुक्रबार पक्राउ गरेको हो । मोइसको गत ७ जुलाईमा हाइटी राजधानी पोर्ट एउ प्रिन्सस्थित निवासमा हतियारधारीहरूले हत्या गरेका थिए । लगत्तै राष्ट्रिय प्रहरीका प्रमुख लियोन चार्ल्सले जोसेफले हत्याको योजना बनाउनुका साथे हतियार उपलब्ध […]