जनकपुरधाम । धनुषामा एक साता निषेधाज्ञा थप भएको छ । सोमबार विहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले जेठ १७ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेका छन् । धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएको छ । प्रदेश २ का जिल्लाहरु कोरोनाको हटस्पट...