सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो । यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोलि सकिँदैछ ।अब निषेधाज्ञालाई विगत भन्दा केही कडाई गर्ने तयारी जिल्ला प्रशासनले गरेकाे छ।प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्यालठट्टा गर्न थालेपछि अब लागु हुने निषेधाज्ञा अवधिमा थप कडाई गर्ने तयारी भ