सल्यानमा पाँचौपटक निषेधाज्ञा थप

सल्यान। सल्यानमा थप एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जिल्लामा पाँचौपटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

सम्बन्धित सामग्री

सल्यानमा सातौं पटक निषेधाज्ञा थप

सल्यानमा सातौं पटक निषेधाज्ञा थप गरिएको छ । जिल्लाका सबै पालिकामा कोरोना संक्रमण तथा मृत्युदर कम भए पनि जोखिम उत्तिकै रहेको भन्दै अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

सल्यानमा पाँचौपटक निषेधाज्ञा थप

सल्यान। सल्यानमा थप एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जिल्लामा पाँचौपटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

सल्यानमा असार १० सम्म निषेधाज्ञा

सल्यानमा पाँचौ पटक निषेधाज्ञा थपिएको छ । जिल्लाका सबै पालिकामा कोरोना संक्रमण तथा मृत्युदरमा पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै एक साताका लागि पाँचौ पटक निषेधाज्ञा थप गरिएको हो ।