नेतृत्व आफ्नो पक्षमा पार्न पदको लोभ देखाउँदै कांग्रेस शीर्ष नेता

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसका नेताहरू पार्टीको नेतृत्वमा टिक्न र पुग्न सभापतिका अन्य आकांक्षीलाई विधानसँग मेल नखाने पदको आश्वासन दिन सक्रिय भएका छन्। पार्टीलाई विधिविधानअनुसार अघि बढाउने दाबी गर्ने दुवै पक्षका नेता नेतृत्वमा पुग्नकै लागि विधानसँग मेल नै नखाने पद देखाएर एकअर्कालाई फकाउन लागि परेका हुन्। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि संस्थापन इतरबाट […]

सम्बन्धित सामग्री

कांग्रेस शीर्ष नेता ओखलढुंगामा

नेपाली कांग्रेसका शीर्ष नेताहरु ओलढुंगा पुगेका छ । जिल्ला सम्मेलका लागी साभापति शेबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा ओखलढुंगा पुगेका हुन् । जिल्ला सम्मेलनसँगै जिल्ला पार्टी कार्यालय पिवीस्मृति भवन उद्घाटनको कार्यक्रम रहेको जिल्ला सभापति तेजन खनालले जानकारी दिए । नेताहरु आजै हेलिकोप्टर मार्फत ओखलढुंगा गएका हुन् । उनिहरु पार्टी कार्यालय […]

कांग्रेस शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन्।  सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन्।आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सहमति गरेका देउवाले सिट बाँडफाँटमा पार्टीले कसरी, कुन आधारमा कति सिट लिने भन्ने टुंगो लगाउन पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।अहि

प्रेस युनियनको महाधिवेशन सुरू, प्रधानमन्त्रीसहित कांग्रेस शीर्ष नेता हेटौँडामा

महाधिवेशनमा भाग लिनका लागि देशभरबाट आएका १६३० प्रतिनिधिले आगामी तीन वर्षका लागि युनियनको नयाँ नेतृत्व चयन गर्नेछन् ।

कांग्रेस शीर्ष नेता : यी स्थानबाट गर्दै छन् मतदान

काठमाडौं । एक दिनपश्चात् अर्थात् यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । देशभर एकैसाथ निर्वाचन गर्ने कार्यतालिका छ । कतिपय नेताहरू र मतदाता मतदानका लागि गृहनगर पुगिसकेका छन् । प्रधानमन्त्री समेत रहेका सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुराबाट मतदान गर्नेछन् । उनी विगत चार दिनदेखि...

कांग्रेस शीर्ष नेता गुटगत छलफलमा, संस्थापन र इतर पक्षको छुट्टाछुट्टै बैठक

काठमाडौं : पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवारी टुंगो लगाउन छलफलमा व्यस्त छन्। हिजो दिनभर छलफल गरेका संस्थापन र इतर पक्ष आज पनि आन्तरिक छलफलमा जुट्दैछन्। सभापतिमा दोहोरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्यानलबाट उठ्ने पदाधिकारी चयन गर्दै छन्। त्यसैका लागि उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुको बैठक राखेका छन्।  बैठकले पदाधिकारीका उम्मेदवार टुंग्याउने बताइएको छ। दुईजना उपसभापतिमा देउवा पक्षबाट ४ न

बालुवाटारको सर्वदलीय बैठकमा देउवा-ठाकुर गए, बाबुराम र उपेन्द्र गएनन्

बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेता, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायत सहभागी छन्।

सहमतिको प्रयासमा जुट्दै कांग्रेस शीर्ष नेता

काठमाडौं : विधान मस्यौदामा सहमति जुटाउन भन्दै नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार बस्दैछ। केन्द्रीय कार्यलय सानेपामा बिहान १० बजे बस्ने बैठकमा पार्टीको प्रस्तावित विधान मस्यौदामा सहमति जुटाउन प्रयास गरिने कांग्रेसले जनाएको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्...

नेविसंघको घेराबन्दीमा कांग्रेस शीर्ष नेता

नेविसंघको घेराबन्दीमा कांग्रेस शीर्ष नेता महेश्वर गौतम 18 mins ago 0 18/11/2018 काठमाडौं। शनिबार कांग्रेस नेताहरू नेपाल विद्यार्थी संघका आफ्नै नेता कार्यकर्ताहरूको घेराबन्दीमा परेका छन् । नेविसंघको १२औं महाधिवेशन अनिश्चत हुँदै गर्दा पार्टी कार्यालय सानेपामा कांग्रेस शीर्ष नेताहरू आफ्नै विद्यार्थीहरू…

महासमितिको मिति तय भएसँगै दौडधुपमा कांग्रेस शीर्ष नेता

काठमाडौं : भदौ १० गते नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति तय गरेसँगै पार्टीका शीर्ष नेताहरू अहिले देश दौडाहामा व्यस्त छन्।  मंसिर ५ देखि ९ गतेसम्मका लागि महासमिति बैठकको मिति तय गरेसँगै नेताहरू अहिले कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि देश दौडाहामा निस्किएका हुन्। महासमिति बैठकमा आफ्नो...

कांग्रेस शीर्ष नेता मंगलबारदेखि दुई नम्बर प्रदेशको चुनावी दौडाहामा

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेता मंगलबारदेखि दुई नम्बर प्रदेशको चुनावीसभा र पार्टी उम्मेदवारसँगको भेटमा जिल्ला दौडाहामा जाने भएका छन्। कांग्रेस सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतका नेताहरू दुई नम्...