सरस्वती कर्माचार्य, काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा उथलपुथल आइरहेकै बेलामा छिमेकी राष्ट्र चीनले भने नेपाली जनताको छनोटलाई चीनले समर्थन गर्ने बताएको छ । नेपालमा कम्युनिष्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्छ भन्ने धारणा राख्दै ठूलो पार्टी एमालेको सम्भावित विभाजन रोक्न समेत सक्रिय भूमिका खेलिरहेका चिनियाँ राजदूत होउ यान्छीले सोमबार संसद पुनस्र्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई […]