प्रचण्डलाई धक्का लाग्ने गरी ईश्वर पोखरेलले दिए यस्तो अभिब्यक्ति, पूर्व माओवादीमा उथलपुथल

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै ...

सम्बन्धित सामग्री

एमाले गठबन्धन बनाउने पक्षमा छैन : ईश्वर पोखरेल

तत्कालको अवस्थामा वाम तालमेलको अवस्था नरहेको बताउँदै पोखरेलले वाम मोर्चा, वाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र भएको उल्लेख गर्नुभयो ।

निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत : ईश्वर पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ को धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भने, “पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो ।गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्