डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले राजधानीको तिनकुनेस्थित हरित सामुदायिक कृषिबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । बुधबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरित सामुदायिक कृषिबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका छन् ।उक्तक्युआर कोड सेवा सुरु भएसँगै हरित कृषिबजारमा तरकारी तथाफलफुलकिन्नको लागिजाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ […]