प्रदेश २ मा चौथो ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी) त्यहाँको सरकारमा सहभागी हुने भएको छ ।हाल जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी रहेकोमा माधव कुमार नेपाल नेतृत्वको समाजवादी पनि सहभागी हुने भएको हो । नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद मञ्जु यादवले सनाखतको कार्य सकिएको बताउँदै प्रदेश २ मा पार्टीको ‘पोजिसन’ राम्रो रहेको बताइन् । उनले पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने बताइन् ।‘अध्यक्ष माधवकुमार नेपालले प्रदेश २ को सरका