प्रदेश २ : दिनभरिमा ६१ जना पक्राउ, सिरहामा पक्राउ परेका अझै प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : नेकपाको प्रचण्ड-माधव नेपाल समूहको आमहड्तालमा निस्केका प्रदेश २ का ५ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो। बन्द गराउन हिँडेका ६१ प्रदर्शनकारीलाई पक्राउ गरी नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८…

सम्बन्धित सामग्री

बारामा लागुऔषधसहित बसका सहचालक पक्राउ

१५ भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सिन्धुली कालापानी गाउँपालिका- १ बस्ने २४ वर्षीय पूर्णप्रसाद दाहाल पक्राउ परेका हुन् । उनी प्रदेश २-०३-००१ ख ३६२३ नं.को रोयल सिंघम बसका सहचालक हुन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो । प्रहरी […]

भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरल

सुनचाँदीका गहनासहित एकजना पक्राउ

१३ फागुन, मकवानपुर । प्रहरीले सुन र चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको प्रदेश २-०३-०२० प ८२४५ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा भारतको बिहार जिल्ला सितामडी थाना परिहार पोष्ट अन्धौली-३ का २२ वर्षीय सोलार साह भन्ने राजा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी जयश्वर रिमालले […]

नागढुंगाबाट ७५० एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

२० पुस, काठमाडौं । प्रहरीले नागढुंगाबाट ७५० एम्पुल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बाराबाट काठमाण्डौतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा मंगलबार दिउँसो नागढुङ्गास्थित चेकप्वाइन्टमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-१ का २७ वर्षीय कृष्ण यादव र […]

हतियारसहित दुई भारतीय पक्राउ

पर्सा : सशस्त्र प्रहरीले बाराबाट बिहीबार ३ राउण्ड गोली लोड गरेको पेस्तोलसहित दुईजना भारतीय पक्राउ गरेको छ।बाराको सिम्रौनगढ क्षेत्रबाट अहिले साँझ सशस्त्र प्रहरीले पक्राउ गरेको हो।अटोमेटिक पेस्तोल सहित उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी बल बर्दिवास वाहिनीका वाहिनीपति तथा प्रदेश २ प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले पुष्टि गरे। विस्तृत विवरणका लागि केही समय पर्खनु पर्ने सशस्त्र प्रहरीले जनाएको छ।केही दिनअघि धनुषा र सर्लाहीमा हतियारसहित दुईजना पक्राउ परेका थिए।

जनकपुरधामसहित प्रदेश २ का विभिन्न जिल्लामा जनमत पार्टीको सिटी जुलुस

जनकपुरधाम – जनमत पार्टीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस निकालेको छ। जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्लाको मुकाममा पूर्वनिर्धारित कार्यक्रमअनुसार जनमत पार्टीका कार्यकर्ताले सोमबार सिटी जुलुस निकालेका हुन्। जनमत पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाही माग गर्दै जुलुस निकालेको हो। जनमत पार्टीले ९ गते पालिकाहरूमा मोटरसाइकल […]

डीआइजीका नाममा पैसा उठाएको आरोपमा महिला पक्राउ

७ असोज, रौतहट । प्रदेश-२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन् । रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका-११ की शुसिला थापा दहाललाई पक्राउ गरिएको इलाका प्रहरी […]

आमहडतालको क्रममा प्रदेश २ मा ४१ जना पक्राउ

नेकपा दाहाल–नेपाल समूहको आमहडतालको क्रममा लहानमा एक ट्रकमा तोडफोड भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार को १ ख ७६५२ नम्वरको मालवाहक ट्रकमा बन्दकर्ताले तोडफोड गरेका छन।...