जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेको माधव नेपाल समूहले छुट्टै संसदीय दलको नेता चयन गरेको छ। नेपाल पक्षको आइतवार बसेको बैठकले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको हो।
आइतवार जनकपुरधामस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले महतोलाई दलको नेतामा…