‘डिग्री माइला’को गीत ‘सुस्त सुस्त’मा दयाहाङ र आँचलको प्रेमभाव

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सुस्त सुस्त’ बोलको यो गीत रोमान्टिक लाग्छ । मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई भिडियोमा रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईंको शब्द रचना, योगी र विज्ञानी पराजुलीको स्वर समावेश […]

सम्बन्धित सामग्री

दयाको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा रिलिजको दोश्रो दिन हो। बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ। सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले […]