‘डिग्री माइला’ को ट्रेलर- ‘कबड्डी’ को धङधङीबाट मुक्त, दयाहाङको भूमिकामा नयाँपन

काठमाडौं । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको जोडीले दिने जुनसुकै ‘प्रडक्ट’ मा दर्शकको उच्च अपेक्षा हुन्छ । कबड्डी सिरिजबाट स्थापित यो ‘कम्बो’ को पछिल्लो निर्माणाधीन फिल्म हो- डीग्री माइला- एम ए थर्ड क्लास । प्रतीक्षित फिल्मको सूचीमा परिसकेको ‘डिग्री माइला’ को ट्रेलर आज रिलिज गरिएको छ । चार मिनेटभन्दा लामो ट्रेलर हेर्दा कबड्डी […]