दयाहाङ र आँचलको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा

काठमाडौं । वर्षकै प्रतीक्षित सिनेमा ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ। चलचित्रलाई देशभरका हलहरूले उच्च शो दिएका छन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका कारण डिग्री माइलाको पखाईमा रहेको दर्शकले आजदेखि हलमा गएर हेर्न […]

सम्बन्धित सामग्री

‘डिग्री माइला : एमए थर्ड क्लास’ को शुभ–मुहूर्त

काठमाडौं । अभिनेता दयाहाङको एक साथ दुई चलचित्रको निर्माण सुरु भएको छ । दयाहाङ र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘रँगेली’को इटहरीबाट तीन दिन अघि छायाँकन सुरु भएको छ । उनकै मुख्य भूमिका रहेको अर्को चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’ को पनि शनिबार निर्माण घोषणा गरिएको छ । यो चलचित्रको ५ असोजबाट […] The post ‘डिग्री माइला : एमए थर्ड क्लास’ को शुभ–मुहूर्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....