‘धरान–बराहक्षेत्र–रामधुनी धार्मिक सर्किट’ बनाइँदै

सुनसरीका एक उपमहानगरपालिका र दुई नगरपालिकामा नाम चलेका धार्मिक स्थललाई जोडेर सर्किट बनाइने भएको छ।...

सम्बन्धित सामग्री

पाइपलाइन र भण्डारण गृह बनाइँदै

काठमाडौं, जेठ ३२ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । […]

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

ढोरपाटन, २४ वैशाख । बाक्लो मगर बस्ती । काठ, ढुङ्गा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन् । वरिपारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला । चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो । बागलुङको तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ निकै […]

इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै

महोत्तरी, ५ वैशाख । खाना पकाउन थरिथरिका आधुनिक प्रविधि भित्रिए पनि महोत्तरीका ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर छ । वस्तुभाउको गोबर सङ्कलन गरेर ‘गुइँठा’ ‘गोरहा’ र ‘चिपरी’ बनाउन अहिले ग्रामीण बस्तीका महिला लागि परेका देखिन्छन् । ग्रामीण क्षेत्रमा ‘गुइँठा’ र ‘चिपरी’ का लागि गोबर सङ्कलन गर्न, सुकाउन र चाङ् लगाएर […]

सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बनाइँदै ।

सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बनाइँदै । मंगलबारदेखि परेको अविरल वर्षाका कारण त्यहाँको पुल बन्द भएको थियो । दसैं मानेर फर्किनेहरूको सहजताका लागि अस्थायी पुल सञ्चालन गर्न लागिएको मेलम्ची नगरपालिकाले जनाएको छ । तस्बिर: रासस

नागरिक उड्डयनलाई दुई निकाय बनाइँदै

काठमाडौं, असार ६ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुटै निकाय बनाउने तयारी गरेको छ। प्राधिकरणको पुनः संरचना गरेर यसको सेवालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले सरकारले २ वटा निकायका रूपमा प्राधिकरणलाई विभाजन गर्न लागेको हो। प्राधिकरणमा अहिले पनि सेवा र नियमनका दुई शाखा बनाएर काम गरिदै आएको छ तर यसलाई […]

काठमाडौं महानगरमा मतदान केन्द्र र मतगणना स्थल बनाइँदै (फोटोफिचर)

भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा मतदान केन्द्र बनाइँदै छ। मतदान सम्पन्न भएपछि काठमाडौं महानगरको मतपत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गणना हुनेछ। मतपत्रको सुरक्षाका लागि...

मलासमा बहु आयामिक पार्क बनाइँदै

डडेल्धुरा : परशुराम नगरपालिका–७ स्थित मध्यकालीन मानव सभ्यताको उद्गमबिन्दु मानिने मलास क्षेत्रमा बहु–आयामिक पार्क बनाइँदै छ।मल्लकालीन मन्दिर, शिलालेख, किल्ला, दरवार, पाटी पौवाचौतारा र बाटोलगायत मानवबस्तीका थुप्रै अवशेष रहेको मलास क्षेत्रमा पार्क बनाउन थालिएको हो।मलासको कोलडाँडामा शहीदपार्कका नामले पार्क निर्माणको काम थालेको वडाध्यक्ष केशव बोहराले बताए। तराई, पहाड र भित्री मधेश जोड्ने चुरे पहाड क्षेत्रमा रहेको मलासपार्क बनाउने मुख्य उद्देश्य रहेको उनले बताए।पार्कमागोलघर निर्माणका लागि

शम्भु थापालाई मन्त्री बनाइँदै

काठमाडौं, १२ असोज । वरिष्ठ अधिवक्ता शम्भु थापा मन्त्री बनाइने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाका रुपमा उनलाई मन्त्री बनाउने भएका हुन् । मन्त्रिपरिषद विस्तारमा थापालाई मन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले देउवालाई प्रस्ताव गरिसकेको बुृझिएको छ । देउवा थापालाई मन्त्री बनाउन सहमत […]

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड १७ लाख नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने महŒवाकांक्षी योजना ल्याएको छ । मन्त्रालयले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकसँग अन्तरसंवाद […] The post खोप अभियानलाई देशव्यापी बनाइँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.