अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

महेन्द्रनगर, २५ माघ: झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल […]

सम्बन्धित सामग्री

त्रिविको पनिकामा विद्यार्थीले किन लगाए ताला ?

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बिहीबार कार्यालय समयमा कर्मचारीहरू गाडीमा आए । तर गेट खुलेन ।

भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन

२८ जेठ, काठमाडौं। भक्तपुर बहुमुखी क्याम्पसमा २२ जेठमा नेपाल विद्यार्थी संघले लगाएको ताला अझै खुलेको छैन। नेविसंघले क्याम्पस प्रमुखमा कविता लुइँटेलको नियुक्ति नियमसम्मत नहेको भन्दै विरोधमा क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा र प्रशासनमा ताला लगाएको थियो। क्याम्पस प्रमुख कविता लुईंटेल भट्टराईले आन्दोलनरत विद्यार्थी संगठनलाई गत विहिवार वार्तामा आउन आग्रह गरेपनि नआएको बताइन्। विद्यार्थी संगठन वार्तामा नगएपछि […]

कृषि विश्वविद्यालयमा चार दिनअघि लागेको ताला अझै खुलेन

कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीले लगाएको ताला अझै खुलेको छैन । विश्वविद्यालयले प्रकाशन गरेको कृषि संकायको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना त्रुटिपूर्ण रहेको भन्दै चार विद्यार्थी संगठन पाँचबुँदे माग राख्दै...

गैडहवा गाउँपालिकामा लागेको ताला दुई सातासम्म खुलेन

१६ साउन, बुटवल । आर्थिक अनियमितता छानबिन गर्न माग गर्दै गैडहवा गाउँपालिका कार्यालयमा जनप्रतिनिधिले नै लगाएको ताला दुई साता सम्म खुल्न सकेको छैन । ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर साउन २ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । वडा नंं. ६ को राजस्व ११ महिनासम्म वडाका कर्मचारी महेन्द्र […]

संस्कृत विश्वविद्यालयमा डेढ महिनादेखि लागेको ताला अझै खुलेन

७ असार, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको मूल गेटमा ताला लागेको डेढ महिना बित्दा पनि खुल्न सकेको छैन । विद्यार्थी आन्दोलनका नाममा नेपाल विद्यार्थी संघले विभिन्‍न माग राख्दै वैशाख १९ गते लगाएको ताला अहिलेसम्म खोलिएको छैन । नेपाल विद्यार्थी संघले राखेका मागमाथि सहमती जुट्न नसकेपछि विश्विद्यालयको केन्द्रीय कार्यालयको प्रवेश ढोकामा डेढ महिनादेखि ताला झुण्डिएको […]

संस्कृत विश्वविद्यालयमा लागेको ताला अझै खुलेन

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिनुभएको छ । विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गर्नुभएको छैन । नेपाल विद्यार्थी संघले ११ बँुदे माग राखी गएको वैशाख १९ गते दाङको वेलझुण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेको थिए । तालाबन्दी गर्नुअघि नेपाली कांग्रेस निकट […]

त्रिवि केन्द्रीय कार्यालयमा दुई महिनादेखि लागेको ताला अझै खुलेन

१५ चैत, काठमाडौं । ७ माघदेखि त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयमा लागेको ताला अझै खुलेको छैन । सत्तारुढ दल नेपाली कांग्रेसआवद्ध नेविसंघ त्रिवि इकाइको एउटा गुटले निजीस्तरमा सञ्चालित जनकपुरको यूथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सम्बन्धन दिन ‘घुस मागेको’ आरोप लगाउँदै त्रिवि पदाधिकारीले राजिनामा दिनुपर्ने माग राखेर ताला लगाएको हो । यो समस्या समाधानका […]

दुई महिनादेखि खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी संगठनले गत पुसमा...

अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तिप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको देखिँदैन । विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा प्रमुख अशोक