त्रिविमा एक महिनादेखि ताला : उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालयमा लागेको ताला अझै खुलेन

स्थानीयवासीलाई रोजगार दिनुपर्ने, सडक र बस्तीनजिकै शिक्षण अस्पताल निर्माण गर्नुपर्ने, ल्याब्रोटरी भवन सार्नुपर्नेलगायत माग राख्दै ८ असारमा गरिएको थियो तालाबन्दी  त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रेक्टर, रजिस्ट्रार र प्रिन्सिपल कार्यालयमा लगाइएको ताला अहिलेसम्म...

सम्बन्धित सामग्री

त्रिविकाे ताला खोल्ने सहमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पदाधिकारीकाे कार्यकक्षमा ५ महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। नेविसंघ त्रिवि समितिले गत माघ ७ गतेदेखि ताला लगाएको थियो ।  उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्रा डा शिवलाल भुषालको कार्यकक्षकाे ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। ‘त्रिवि भित्रका […]

करार शिक्षकलाई स्थायी नगर्ने सहमतिपछि खुल्यो त्रिविको ताला

काठमाडौं, पुस २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ । सरकारवादी ६ वटा विद्यार्थी संगठन र विपक्षी दल एमालेको भ्रातृ संगठन अनेरास्ववियुले मंसिर १६ देखि उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको थियो । त्यसपछि पनि […]