बदलिँदो रेडियो–शैली

फेब्रुअरी १३ तारिखमा पर्ने विश्व रेडियो दिवस मनाइँदै गरेको सन्दर्भमा रेडियोको दिगो विकासका सवालहरू उठिरहेका छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउन सुरुवात गरिएकोे हो । आजभन्दा ७२ वर्षअघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो स्थापना भएको दिनको सम्झनामा संसारभरिका गैरसरकारी संस्था, सञ्चारमाध्यम, विश्वविद्यालयहरू र सरकारहरूले रेडियो दिवस मनाउन लागेका हुन् । नेपालमा पनि सामुदायिक रेडियो प्रसारक संघ लगायत विभिन्न रेडियोका संघ संस्थाहरूले यो दिवस मनाउँदैछन्।

सम्बन्धित सामग्री

सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सिर्जनात्मक ढङ्गले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताउनुभयो । “निजी क्षेत्रसँग ‘कन्टेन्ट’मा प्रतिस्पर्धा गर्नसक्ने […]

बदलिँदो मौसममा सानो बच्चाको हेरचाह कसरी गर्ने ? जान्नुहोस् रोगबाट बच्ने ५ टिप्स

मौसममा आएको परिवर्तनले धेरै रोगहरु लिएर आउँछ । यस्तो अवस्थामा साना बालबालिकालाई विशेष हेरचाह चाहिन्छ। बदलिँदो सिजनमा बालबालिकामा रोगको जोखिम बढ्छ । वास्तवमा मौसममा आएको परिवर्तनले शरीरको तापक्रम पनि परिवर्तन हुन्छ । तर, मौसम परिवर्तनले बालबालिकाको शरीरको तापक्रम मिलाउन सकेको छैन । साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, जसका कारण उनीहरु सजिलै रोग […]

बदलिँदो परिवेशमा राउटे

स्थायी बसोबास, अध्ययन, अध्यापन र खेतीपातीले आप्mनो सभ्यता नष्ट हुन्छ भन्ने र फिरन्ते जीवन बिताउने राउटे अहिले बदलिँदो परिवेशमा प्रवेश गरिरहेका छन् । वनको राजा भन्न रुचाउने र भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटेले अहिलेसम्म नेपाली नागरिकता स्वीकार गरिरहेका छैनन् । तर पनि, आफूहरू नेपाली हुन पाएकोमा गर्व गर्छन् । पछिल्लो समयमा सरकार, सरकारी निकाय तथा […] The post बदलिँदो परिवेशमा राउटे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समयसँगै बदलिँदो तीज

रूपन्देही । ‘जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तीज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको सङ्ख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला यस्ता कार्यक्रममा देखिए […] The post समयसँगै बदलिँदो तीज appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

'कोरोनाले परदेशबाट लखेट्यो, स्वदेशमा बदलिँदो मौसमले'

'कोरोनाले परदेशबाट लखेट्यो। स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ', उनले भने, 'अब कता जाने ? कतै ठाउँ नै छैन। लागेको ऋण र परिवारलाई कसरी पाल्ने ? निकै अप्ठ्यारो मोडमा पुगिएको छ।'

बदलिँदो भूराजनीतिबीच चीनले पाकिस्तानमा लगानी वृद्धि गर्दै

वासिंगटन- बदलिँदो भूराजनीतिको अबस्थाका बीच चीनले पाकिस्तानमा थप लगानी वृद्धि गर्ने भएको छ । अन्तर्राष्ट्रिय अवस्था र प्रभावलाई मध्यनजर गर्दै पाकिस्तानको मनोबल  बढाउन चीनले थप लगानी वृद्धि गर्ने भएको फ्रान्टिअर पोष्टले जनाएको छ । चीन र पाकिस्तान दुबै मुलुकमा भ्रष्टाचारको घटना बढेपछि चीनले लगानी रोकेको केही समयपछि फेरि पाकिस्तनामा लगानी वृद्धि गर्ने भएको हो । […]

‘बदलिँदो क्व्होलासोथार’ विमोचन

लमजुङको क्व्होलासोथार गाउँपालिकाले बदलिँदो क्व्होलासोथार नामक पुस्तक प्रकाशन गरी विमोचन गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएसँगै भए गरेका विकास निर्माणका काम र उपलब्धिलाई समेटेर पुस्तक प्रकाशन गरेको हो ।मुलुकमा सघीयता कार्यान्वयनसँगै पहिलो पटक २०७४ सालमा स्थानिय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएका थिए । क्व्होलासोथार गाउँपालिकामा नेतृत्व गरेको पहिलो जनप्रतिनिधि समूहले पनि स्थानीय तहमा जिम्मेबारी […]