मौसममा आएको परिवर्तनले धेरै रोगहरु लिएर आउँछ । यस्तो अवस्थामा साना बालबालिकालाई विशेष हेरचाह चाहिन्छ। बदलिँदो सिजनमा बालबालिकामा रोगको जोखिम बढ्छ । वास्तवमा मौसममा आएको परिवर्तनले शरीरको तापक्रम पनि परिवर्तन हुन्छ । तर, मौसम परिवर्तनले बालबालिकाको शरीरको तापक्रम मिलाउन सकेको छैन । साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, जसका कारण उनीहरु सजिलै रोग […]