वासिंगटन- बदलिँदो भूराजनीतिको अबस्थाका बीच चीनले पाकिस्तानमा थप लगानी वृद्धि गर्ने भएको छ । अन्तर्राष्ट्रिय अवस्था र प्रभावलाई मध्यनजर गर्दै पाकिस्तानको मनोबल बढाउन चीनले थप लगानी वृद्धि गर्ने भएको फ्रान्टिअर पोष्टले जनाएको छ । चीन र पाकिस्तान दुबै मुलुकमा भ्रष्टाचारको घटना बढेपछि चीनले लगानी रोकेको केही समयपछि फेरि पाकिस्तनामा लगानी वृद्धि गर्ने भएको हो । […]