चप्पल गोदाममा आगलागी, एक घाइते

दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन्

सम्बन्धित सामग्री

चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्।...

चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

काठमाडौँ,१३ कार्तिक । बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए । प्रहरी उपरीक्षक […]

चुरा गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्।  नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित  रमेशकुमार नागको घरमा चुराको गोदाममा आइतबार एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८...

चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार …

ललितपुरमा रहेको कागजको कवाडी गोदाममा आगलागी, तीन जना घाइते

काठमाडौंः ललितपुरको बागडोलमा रहेको एक कागजको कवाडी गोदाममा आगलागी भएको छ। आज दिउँसो करिब १ बजे विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीमा परेर तीन जना घाइते भएका छन्। भारत घर भएका ६५ वर्षीय शिव नारायण पोदार, ४५ वर्षीय राम आशिष साह र  चितवनका ३० वर्षीय गणेश गुरुङ…

धोबीघाटको आगलागीमा घाइते ३ जनालाई बर्न अस्पताल लगियो

५ असोज, काठमाडौं । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ । आगलागीमा […]

ललितपुरको धोवीघाटमा आगलागी, ३ जना घाइते

ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।  ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिए ।

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे हाे । आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।  मृतकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ...

दाङमा चप्पल गोदाममा आगलागी‚ एकजना घाइते

दाङ : तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाम भएको घरमा आगलागी भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीमा परी एकजना घाइते भएका छन्। गोदामभित्र तीन जना रहेको अनुमान आफन्तले गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए। घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ।विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बिहीवार राति करिब २ बजे आगलागी भएको जानकारी पाएको डिएसप

दाङको चप्पल गोदाममा आगलागी

दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।  गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । क्षतिको विवरण अझै